चितवन । चितवनको कालिका नगरपालिकाको वडा नम्वर ४ मा मतगणनाका क्रममा नेकपा एमालेका उम्मेदवार अगाडी रहेकाछन् ।
कालिका वडा नं. ४ को मत-
खसेको कुल मत- १६५४
गनेको मत- १००
मेयर-
एमाले- बिनोद रेग्मी-४८
गठबन्धन (नेका)- शिवराम केसी-३३
उप-मेयर-
एमाले- बिमला लामा-४०
गठबन्धन (माओवादी केन्द्र)- सबिता लामा-३४

