चितवन । कालिका नगरपालिका नगरपालिकामा ४ वटा वडाको मतगणना जारी रहेको छ । कालिकाको वडा न २,३, ४ र ९ को मतगणना जारी : कस्को मत कति
कालिका वडा नं.२ को मत-
खसेको कुल मत- २५०३
गनेको मत- २१००
मेयर-
एमाले- बिनोद रेग्मी-९५७
गठबन्धन (नेका)- शिवराम केसी-८८१
उप-मेयर-
एमाले- बिमला लामा-९१०
गठबन्धन (माओवादी केन्द्र)- सबिता लामा-८३६
वडा अध्यक्ष-
एमाले- लक्ष्मण पौडेल- ९९७
गठबन्धन (काङ्ग्रेस)- जनार्दन दाहाल-७९५
कालिका वडा नं.३ को मत-
खसेको कुल मत- २३९०
गनेको मत- ७००
मेयर-
एमाले – बिनोद रेग्मी- २७६
गठबन्धन (नेका)- शिवराम केसी-३२९
उप-मेयर-
एमाले- बिमला लामा-२९०
गठबन्धन (माओवादी केन्द्र)- सबिता लामा-३०७
वडा अध्यक्ष-
एमाले- हरि प्रसाद अधिकारी-२६९
गठबन्धन (माओवादी केन्द्र)- बिरेन्द्र तामाङ- ३००
कालिका वडा नं. ४ को मत-
खसेको कुल मत- १६५४
गनेको मत- १००
मेयर-
एमाले- बिनोद रेग्मी-४८
गठबन्धन (नेका)- शिवराम केसी-३३
उप-मेयर-
एमाले- बिमला लामा-४०
गठबन्धन (माओवादी केन्द्र)- सबिता लामा-३४
वडा अध्यक्ष-
एमाले- मकरमान श्रेष्ठ- ४६
गठबन्धन (काङ्ग्रेस)- कोमल श्रेष्ठ-३७
कालिका वडा नं.९ को मत
खसेको कुल मत- २१००
गनेको मत-४००
मेयर-
एमाले- बिनोद रेग्मी-१८६
गठबन्धन (नेका)- शिवराम केसी-१८४
उप-मेयर-
एमाले- बिमला लामा-१९९
गठबन्धन (माओवादी केन्द्र)-सबिता लामा-१५०
वडा अध्यक्ष-
एमाले-निलकण्ठ मगर –१७०
गठबन्धन (काङ्ग्रेस)- बीरबहादुर थापा-१९३

