चितवन । चितवनको कालिका नगरपालिका वडा नम्वर २ २ मा एमाले ३ र ९ मा कांग्रेसका उम्मेदवार अगाडी देखिएकाछन् । कालिका नगरपालिकामा अहिले ३ वटा वडाको मतगणना भइरहेको छ । प्राप्त मतको पछिल्लो विवरण यस्तो छ ।
कालिका वडा नं २
खसेको कुल मत २५०३
गनेको मत १८००
मेयर
एमाले बिनोद रेग्मी ८२४
गठबन्धन नेपाली कांग्रेस शिवराम केसी(७५४
उप मेयर
एमाले बिमला लामा ७८५
गठबन्धन (माओवादी केन्द्र) सबिता लामा(७१०
वडा अध्यक्ष
एमाले लक्ष्मण पौडेल ८५३
गठबन्धन (काङ्ग्रेस) जनार्दन दाहाल ६७३
कालिका वडा नं ३ को मत
खसेको कुल मत २३९०
गनेको मत ४००
मेयर
एमाले – बिनोद रेग्मी १६१
गठबन्धन नेपाली काँग्रेस) शिवराम केसी(१८१
उप मेयर
एमाले बिमला लामा १७०
गठबन्धन (माओवादी केन्द्र) सबिता लामा(१७०
वडा अध्यक्ष
एमाले( हरि प्रसाद अधिकारी(१५७
गठबन्धन (माओवादी केन्द्र) बिरेन्द्र तामाङ १६२
कालिका वडा नं ९ को मत
खसेको कुल मत २१००
गनेको मत २००
मेयर
एमाले बिनोद रेग्मी ८७
गठबन्धन शिवराम केसी ९३
उपमेयर
एमाले बिमला लामा ६८
गठबन्धन (माओवादी केन्द्र)सबिता लामा ९३
वडा अध्यक्ष
एमाले निलकण्ठ मगर –८०
गठबन्धन (काङ्ग्रेस) बीरबहादुर थापा ९८

