चितवन । चितवनको कालिका नगरपालिकामा एमाले र गठबन्धन बिच प्रतिस्पर्धा देखिएमो छ । मतगणनाको सुरुवात देखि काङ्ग्रेसका उम्मेदवार अगाडि छ्न । ३०० मतगणना सकिदा नगरप्रमुखमा १० मतको अन्तर रहेको छ । वडा नं ३ कालिका नगरपालिका खसेको कुल मत – २३९०
गनेको मत – ३००
मेयर :-
१) एमाले – बिनोद रेग्मी :- १२६
२) गठबन्धन(नेपाली काग्रेस) – शिवराम केसी :- १३६
उपमेयर :-
१) एमाले – विमला लामा :- १३४
२) गठबन्धन ( माओबादी केन्द्र) सविता लामा :- १२५
वडा अध्यक्ष :-
१) एमाले :- हरि प्रसाद अधिकारी:- १२६
२) गठबन्धन माओबादी केन्द्र विरेन्द्र तामाङ-:- ११९

