चितवन । चितवनको कालिका-१ मा नेपाली काङ्ग्रेसका सन्तवीर मोक्तान ८९६ मतका साथ बिजयी भएका छन । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका बुद्धि बोम्जनले ८४३ मत ल्याएका थिए । सो वडामा सदस्यहरु भने ४ जनानै एमालेका बिजयी भएका छन । बिजयी हुने सदस्यहरु महिला सदस्य सरस्वती खत्री ८२३, दलित महिला सदस्य लक्स्मी परियार ८२४, खुल्ला सदस्य जीवन लामा ८४३ र ओमकार खड्काले ८०६ मत प्राप्त गरि बिजयी भए ।
त्यसैगरि ११ नं वडाको वडा अध्यक्ष सहित एमाले प्यानलै बिजयी भएको छ । एमालेका अध्यक्षका उम्मेदवार कृष्णबहादुर प्रजाले ५१३ मत सहित बिजायी भएका हुन । बिजयी हुने महिला सदस्य सीता माया चेपाङले ५०९, खुल्ला सदस्य मिलन चेपाङले ५१७ र लोकबहादुर प्रजाले ४९७ मत ल्याएका थिए । यस अगाडनै दलित महिला सदस्य चमेली सुनार भने निर्विरोध निर्वाचित भै सकेकी छन ।
कालिकाको वडा न २,३,९ र १० को मतगणना जारी-
कालिका वडा नं.२ को मत-
खसेको कुल मत- २५०३
गनेको मत- १५००
मेयर-
एमाले- बिनोद रेग्मी-६५७
गठबन्धन (नेका)- शिवराम केसी-६३१
राप्रपा- सोमबहादुर खडका-
उप-मेयर-
एमाले- बिमला लामा-६४२
गठबन्धन (माओवादी केन्द्र)- सबिता लामा-६०२
राप्रपा- बुद्धिलक्ष्मी स्यांग्नतान-
वडा अध्यक्ष-
एमाले- लक्ष्मण पौडेल- ७०२
गठबन्धन (काङ्ग्रेस)- जनार्दन दाहाल-५६१
राप्रपा-
कालिका वडा नं.३ को मत-
खसेको कुल मत- २३९०
गनेको मत- १००
मेयर-
एमाले – बिनोद रेग्मी- १३
गठबन्धन (नेका)- शिवराम केसी-३४
राप्रपा-मेयर सोमबहादुर खडका-
उप-मेयर-
एमाले- बिमला लामा-१४
गठबन्धन (माओवादी केन्द्र)- सबिता लामा-३३
उप-मेयर- बुद्धिलक्ष्मी स्यांग्नतान-
वडा अध्यक्ष-
एमाले- हरि प्रसाद अधिकारी-१३
गठबन्धन (माओवादी केन्द्र)- बिरेन्द्र तामाङ- ३१
स्वतन्त्र-दिवस पान्डे- जेब्रा चिन्ह-३
राप्रपा-
कालिका वडा नं.९ को मत
खसेको कुल मत- २१००
गनेको मत-१००
मेयर-
एमाले- बिनोद रेग्मी-
गठबन्धन (नेका)- शिवराम केसी-
राप्रपा- सोमबहादुर खड्का-
उप-मेयर-
एमाले- बिमला लामा-
गठबन्धन (माओवादी केन्द्र)-सबिता लामा-
राप्रपा- बुद्धिलक्ष्मी स्यांग्नतान-
वडा अध्यक्ष-
एमाले-निलकण्ठ मगर –
गठबन्धन (काङ्ग्रेस)- बीरबहादुर थापा-
राप्रपा-
कालिका वडा नं.१० को मत
खसेको कुल मत- ९२३
गनेको मत-६००
मेयर-
एमाले- बिनोद रेग्मी-१८८
गठबन्धन (नेका)- शिवराम केसी-३४१
राप्रपा- सोमबहादुर खड्का-
उप-मेयर-
एमाले- बिमला लामा-१८८
गठबन्धन (माओवादी केन्द्र)-सबिता लामा- ३२०
राप्रपा- बुद्धिलक्ष्मी स्यांग्नतान-
वडा अध्यक्ष-
एमाले-धनबिर प्रजा -१८९
गठबन्धन (काङ्ग्रेस)- नारजंग प्रजा -३३०
राप्रपा-

