- रानीखेत (New Castle Disease)
रोग का कारक तत्व
- रानीखेत विषाणु (morbilli Virus)
लक्षण:
रानीखेत रोगले स्वास प्रणाली र स्नायु प्रणाली प्रभावित भई कुखुर ले सास फेर्न कठिनई महसुस गर्दछ। चुच्चोर नाकबाट पानी जस्तो बाक्लो पदार्थ निस्किन्छ। कुखुरा टाउको झट्काउने र घाटी तान्ने गर्दछ। एकै ठाउमा फनफन घुम्ने, पछाडी हिड्ने, पखेटा र खुट्टाको पक्षाघात हुने घााटी बटार्ने हुन्छ। फुल पार्न कम हुन्छ हरियो रंगको निकै गन्हाउने छेर्दछ। सिउर र लिती पहेलो हुने र पछि निलो रंगमा बदलिने गर्दछ।
रोगले असर गर्ने अंग
- आन्द्रा, स्वास प्रणाली र स्नायु प्रणाली
उपचार
- Ciprofloxacin १ एम.एल. / २ लि. र १ एम.एल. / 1 लि. पानीमा ५-७ दिन सम्म लगाता दिने।
- Virkon (१ ग्राम १ लि. पानि) र Virkon (१ ग्राम ८ लि. पानि) मा २४ घण्टा मात्र खुवाउने।
- यसको साथ immuno-care पनी खाना दिने।
रोकथाम
- भ्याक्सिन:उचित समय उचित तरिका उचिर भ्याक्सिन प्रयोग गर्नु पर्दछ।
- जैविक सुरक्षा

