काठमाडौं । नेकपा एमालेले सरकारसँग देशभर पशुमा फैलिएको लम्पी स्किन रोगलाई महामारी घोषणा गरेर किसानलाई राहत दिन माग गरेको छ। एमाले काठमाडौं महानगर कमिटीले बुधबार माइतीघर मण्डलमा प्रदर्शन गर्दै लम्पी स्किनलाई महामारी घोषणा गर्न माग गरेको हो।
शुक्रबार, असोज ३०, २०८३