चितवन । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, चितवनस्थित तरकारी जोनमा लेखनाथ भुसालको संयोजकत्वमा संचालन समन्वय समिति गठन भएको छ । त्यसैगरि, सदस्यहरुमा जीवन लामा, हरि बहादुर थापा, मुक्तिराम अर्याल, शान्ता बस्नेत, हरिमाया महत्तो, दण्डपानी ढकाल, सरोज कोइराला र हिमकला गैरे नियुक्ती भएका छन् । चितनवमा केरा, धान, मौरी र तरकारी जोनगरि चार वटा रहेका छन् ।

